वेबटिभी खबर
काठमाडौं । बुधबार प्रि-ओपन सेसनमा शेयर बजार सामान्य अंककाे वृद्धि भएकाे छ । आज नेप्से सूचक ०.७८ अंकले बढेको हो ।
यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ । प्रि-ओपनमा ५ कम्पनीके ८१७ कित्ता शेयर कारोबार हुँदा ४ लाख ७९ हजार रूपैयाँको शेयर कारोबार भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij