वेबटिभी खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । आज बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको पार्टीले जनाएको छ ।
पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचनलगायतमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij