वेबटिभी खबर
काठमाडौं । भारतमा कोभिड महामारी नियन्त्रणमा नआएका कारण कक्षा १२ को परीक्षा यस वर्ष नहुने भएको छ ।
कुनै उपयुक्त विधिबाट सीबीएसई र आइसीएससीले कक्षा १२ को नतिजा तयारी गर्ने पनि प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूसँगको बैठकका क्रममा तय गरेका छन् ।
विद्यार्थीहरुको हितका लागि यो निर्णय गरिएको मंगलबार मोदीले जानकारी दिए ।
कोभिड महामारीका कारण शैक्षिक क्यालेन्डर पनि प्रभावित भएको र विद्यार्थीहरुमा तनाव पनि बढेकाले यसको अन्त्य हुनुपर्ने पनि प्रधानमन्त्री मोदीको जिकिर छ ।
कोरोना भाइरसका कारण विश्वभरका शैक्षिक संस्थाहरू बन्द छन् ।
नेपालको अवस्था के छ, हेर्नुहोस्
जेठ मसान्तसम्म नतिजा प्रकाशन सक्न विद्यालयहरूलाई पत्राचार
कक्षा १० र १२ को परीक्षा लिन यी ३ विकल्प
मन्त्रिपरिषद् निर्णयः नहुने नै भयो एसईई
एसईई परीक्षा गराउने जिम्मेवारीबाट पन्छिँदै शिक्षा मन्त्रालय
विद्यार्थीको वार्षिक नतिजा तयार गर्दै विद्यालयहरू
आन्तरिक मूल्यांकन गरेर वार्षिक नतिजा प्रकाशनको तयारीमा जाजरकोट र रुकुम पश्चिमका विद्यालय
जेठ मसान्तसम्म नतिजा प्रकाशन सक्न विद्यालयहरूलाई पत्राचार
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij