Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पीएनजीविरूद्ध नेपालले लियो ७ विकेट

पीएनजीविरूद्ध नेपालले लियो ७ विकेट

  • 280
    SHARES
  • पीएनजीविरूद्ध नेपालले लियो ७ विकेट

    काठमाडाैं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गतको सोमबार भइरहेको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरूद्ध ७ विकेट लिएको हो ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले २६ ओभरको खेलमा ७ विकेट लिएको हो ।

    नेपालका लागि सन्दीप लामिछानेले सबै भन्दा धेरै तीन विकेट लिएका छन् भने ललितनारायण राजबंशीले दुई विकेट लिएका छन् ।

    सोमपाल कामी एक र कुशल मल्लले एक विकेट लिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij