Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आईसीसी विश्वकप लिग-२ : पीएनजीले नेपाललाई दियो ९६ रनको लक्ष्य

आईसीसी विश्वकप लिग-२ : पीएनजीले नेपाललाई दियो ९६ रनको लक्ष्य

  • 541
    SHARES
  • आईसीसी विश्वकप लिग-२ : पीएनजीले नेपाललाई दियो ९६ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गतको सोमबार भइरहेको खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई जितका लागि ९६ रनको लक्ष्य दिइको हो ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले ३१ ओभर ५ बलमा सबै विकेट लिएर पीएनजीलाई ९५ रनमा अलआउट गरेको हो ।

    नेपालका लागि सन्दीप लामिछानेले सबै भन्दा धेरै ५ विकेट लिएका छन् । भने ललितनारायण राजबंशीले र कुशल मल्ले दुई÷दुई विकेट लिएका छन् ।

    त्यस्तै सोमपाल कामी एक विकेट लिएका छन् ।

  • सम्बन्धित विषय:

  • # पिएनजी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij