Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

  • 303
    SHARES
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा आइतबार बिहान साढे १० बजे बैठक बोलाएको हो ।

    उक्त बैठकमा प्रधानमन्त्र्रीलाई विश्वासको दिने वा नदिने लगायत विषयमा छलफल हुने जनाईको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरेका छन् । 

    sami.jpg

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij