Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

झापामा बलेरोको ठक्करबाट एक जनाकाे मृत्यु

झापामा बलेरोको ठक्करबाट एक जनाकाे मृत्यु

  • 226
    SHARES
  • झापामा बलेरोको ठक्करबाट एक जनाकाे मृत्यु

    झापा । झापामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका-५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति १० बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरोले ठक्कर दिँदा राईको मृत्यु भएको हो।

    सो दुर्घटना गरि फरार रहेका बोलेरो चालक इलाम नगरपालिका-२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई भने प्रहरीले बुधबार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ ।

    गाडीसहित पक्राउ परेका चालक तामाङलाई आवश्यक कारबाहीका प्रक्रिया अघिबढाईएको प्रहरीले जनाएकाे छ ।

  • सम्बन्धित विषय:

  • # झापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij