Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

  • 429
    SHARES
  • नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

    काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको छ ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

    जसमध्ये पुरूषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij