Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बलात्कार आरोपमा २ जना पक्राउ

बलात्कार आरोपमा २ जना पक्राउ

  • 287
    SHARES
  • बलात्कार आरोपमा २ जना पक्राउ

    पाल्पा । पाल्पामा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्यांकी निर्माणको काम गरि बस्ने ५६ वर्षीय महताम लोध र रूपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

    उनीहरूले ती महिललाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij