Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बलात्कार आरोपमा एक पुरुष पक्राउ

बलात्कार आरोपमा एक पुरुष पक्राउ

  • 315
    SHARES
  • बलात्कार आरोपमा एक पुरुष पक्राउ

    ओखलढुंगा । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई  प्रहरीले पक्राउ गरेको छ ।

    कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij