Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कर्णाली सरकारबाट बाहिरियो एमाले

कर्णाली सरकारबाट बाहिरियो एमाले

  • 210
    SHARES
  • कर्णाली सरकारबाट बाहिरियो एमाले

    सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

    नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आइतबार नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो ।

    मुख्यमन्त्री राजकुमार शर्मासमक्ष नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij