वेबटिभी खबर
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति कार्यक्रम आज प्रस्तुत गरेका हुन् ।
यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij