Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

  • 171
    SHARES
  • नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

    चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरूद्ध भएको छ । इच्छाकामना गाउँपािलका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरूद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij