वेबटिभी खबर
काठमाडौं । राष्ट्रियसभा बैठक आज दिउँसो १ः१ बजे बस्ने भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बुधबार स्थगित भएको बैठक आज पुनःबस्न लागेकाे हाे ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार अपराह्न १ः०१ बस्ने जनाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij