Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कारागारभित्र कैदीले आत्महत्या गरे

कारागारभित्र कैदीले आत्महत्या गरे

  • 237
    SHARES
  • कारागारभित्र कैदीले आत्महत्या गरे

    बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् ।

    जानकी गाउँपालिका-६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।

    मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअधि आर्चायले बताए । 

  • सम्बन्धित विषय:

  • # कारागार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij