Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सात दिनभित्र सम्पर्कमा २२ प्रहरीलाई आग्रह

सात दिनभित्र सम्पर्कमा २२ प्रहरीलाई आग्रह

  • 280
    SHARES
  • सात दिनभित्र सम्पर्कमा २२ प्रहरीलाई आग्रह

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । 

    आफूखुशी गैरहाजिर  भएपछि  प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

    गैरहाजिर हुनेमा एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ ।

    police hq.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij