Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

प्रधानमन्त्री र साउदी अरबका राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री र साउदी अरबका राजदूतबीच शिष्टाचार भेटवार्ता

  • 198
    SHARES
  • प्रधानमन्त्री र साउदी अरबका राजदूतबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij