वेबटिभी खबर
धादिङ । धादिङको सिम्लेमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। आज बिहान ८:१५ बजे थाक्रे गाउँपालिका-३ स्थित सडकमाथिबाट पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन अवरूद्ध भएको हो।
पहिरोका कारण बिहान आधा घन्टाजति सवारी आवागमन पूर्ण रुपमा अवरूद्ध भए पनि अहिले भने एकतर्फी रुपमा संचालनमा आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij