Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेपाल पाकिस्तानसँग पराजित

नेपाल पाकिस्तानसँग पराजित

  • 252
    SHARES
  • नेपाल पाकिस्तानसँग पराजित

    काठमाडौं । एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

    ३३४ रनको लक्ष्य पाएको नेपालले २३.४ ओभरमा सबै विकेट गुमाएर १०४ रन मात्र बनाएका थियो ।

    नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij