Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सन्दीप लामिछानेविरूद्धको मुद्दाको पेसी आज

सन्दीप लामिछानेविरूद्धको मुद्दाको पेसी आज

  • 217
    SHARES
  • सन्दीप लामिछानेविरूद्धको मुद्दाको पेसी आज

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।

    काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको लामिछानेविरूद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।

    भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो ।

    तर मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij