Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भन्सार छलेर ल्याएकाे ८०० किलो काजु बरामद

भन्सार छलेर ल्याएकाे ८०० किलो काजु बरामद

  • 167
    SHARES
  • भन्सार छलेर ल्याएकाे ८०० किलो काजु बरामद

    रौतहट । भन्सार छली घरमा लुकाइ राखेका आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेका छन् ।

    पर्साको वीरगञ्ज महानगरपालिका-१० बजरङग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भ्यिाएर घरमा लुकाएको सूचनाको आधारमा सशस्त्र प्रहरीले आज छापामारी गरी काजु बरामद गरेको हो ।

    भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार बराबरको काजुलाई आवश्यक कारबाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # काजु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij