Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

काठमाडौंका सामुदायिक विद्यालयका प्रअले भने : आन्दोलनमा विद्यालय बन्द गर्छौं

काठमाडौंका सामुदायिक विद्यालयका प्रअले भने : आन्दोलनमा विद्यालय बन्द गर्छौं

  • 232
    SHARES
  • काठमाडौंका सामुदायिक विद्यालयका प्रअले भने : आन्दोलनमा विद्यालय बन्द गर्छौं

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलनमा साथ दिने तर विद्यार्थीलाई पुग्ने शैक्षिक क्षति परिपूर्ति गर्ने बताएका छन्। 

    बुधबार उनीहरूले संयुक्त विज्ञप्ति जारी आन्दोलनमा ऐक्यवद्धता जनाउने बताएका हुन् । यसअघि काठमाडौं महानगरले शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा गए कारबाही गर्ने चेतावनी दिएको थियो । 

     

    1695216083_notice 12.jpg

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij