Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

विपक्षी गठबन्धनको रिटमा बिहीबारको सुनुवाई सकियो, इजलासले दिएको समय ४ घण्टा बाँकी

विपक्षी गठबन्धनको रिटमा बिहीबारको सुनुवाई सकियो, इजलासले दिएको समय ४ घण्टा बाँकी

  • 800
    SHARES
  • विपक्षी गठबन्धनको रिटमा बिहीबारको सुनुवाई सकियो, इजलासले दिएको समय ४ घण्टा बाँकी

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध र बहुमत दाबी गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परेको रिटमा बिहीबारको सुनुवाई सकिएको छ । रिट निवेदकका लागी इजलासले दिएको समयमध्ये अब ४ घण्टा बाँकी छ । 

    संवैधानिक इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निवेदकका लागि बहस गर्न अब ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएका हुन् । जसमा ४५ मिनेट समय बितिसकेको छ ।  

    बिहीबार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका छन् । 

    वरिष्ठ अधिवक्ताले १०-१०  मिनेट बहस गरेका छन् भने रमनकुमार श्रेष्ठले ५० मिनेट र हरिहर दाहालले ४५ मिनेट बहस गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij