Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

१४ औं महाधिवेशनः बिमलेन्द्र, शशांक र प्रकाशमान दोस्रो चरणको छलफलमा

१४ औं महाधिवेशनः बिमलेन्द्र, शशांक र प्रकाशमान दोस्रो चरणको छलफलमा

  • 778
    SHARES
  • १४ औं महाधिवेशनः बिमलेन्द्र, शशांक र प्रकाशमान दोस्रो चरणको छलफलमा

    काठमाडौं । नेपाली कांग्रेसका मुख्य तीन नेताले आसन्न १४ औं महाधिवेशनमा नयाँ समीकरण निर्माणका लागि दोस्रो चरणको छलफल थालेका छन् । महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा, उपसभापति बिमलेन्द्र निधि, प्रकाशमान सिंह र डा.कोइरालाबीच छलफलमा जारी छ ।

    कोइरालाका स्वकीय सचिव भरत तिवारीकाअनुसार सोमबारको बैठकको निरन्तरता स्वरूप तीन नेताबीच पौने १२ बाट छलफल भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा जुटेपछि दोस्रो तहका नेताहरू नयाँ समीकरणको खोजीमा जुटेको देखिन्छ ।

    यसअघि ७ असार सोमबार निधि निवास बानेश्वरमा नेता त्रयको भेट भएको थियो । सभापतिको उम्मेदवारबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र  पौडेल पक्षको बैठक पनि बस्दै छ । 

     

    महाधिवेशनले जुराएको निधि, सिंह र कोइरालाको भेट  महाधिवेशनले जुराएको निधि, सिंह र कोइरालाको भेट 

    १४ औं महाधिवेशन: आफूपक्षीय नेताहरूसँग छलफल गर्दै पौडेल १४ औं महाधिवेशन: आफूपक्षीय नेताहरूसँग छलफल गर्दै पौडेल

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij