Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

प्रधानमन्त्री र स्वीडेनका गैरआवासीय राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री र स्वीडेनका गैरआवासीय राजदूतबीच शिष्टाचार भेटवार्ता

  • 163
    SHARES
  • प्रधानमन्त्री र स्वीडेनका गैरआवासीय राजदूतबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्वीडेनका गैरअवासीय राजदूत जन थिस्लिफले आज शिष्टाचार भेटवार्ता गरेका छन ।
     
    प्रधानमन्त्री निवास बालुवाटारमा भएका सो भेटमा उनीहरुबीच आपसी हित र दुई देशबीचको सम्बन्धका बारेमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij