Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

इजरायलमा निधन भएकाहरूको सम्झनामा संयुक्त विद्यार्थी संघठनद्वारा दीप प्रज्वलन

इजरायलमा निधन भएकाहरूको सम्झनामा संयुक्त विद्यार्थी संघठनद्वारा दीप प्रज्वलन

  • 270
    SHARES
  • इजरायलमा निधन भएकाहरूको सम्झनामा संयुक्त विद्यार्थी संघठनद्वारा दीप प्रज्वलन

    काठमाडौं । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी निधन भएकाहरूको सम्झनामा सोमबार चितवनस्थित पर्सा चोकमा दीप प्रज्वलन गरिएको छ ।

    रामपुर क्याम्पसका सयुक्त विद्यार्थी संघठनको आयोजनामा सोमबार पर्सा चोकमा शान्तिपूर्ण  श्रद्धान्जली अर्पण ऱ्यालीसहित दीप प्रज्वलन गरिएको हो ।

    हमासले शनिबार गरेको आक्रमणमा परी इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० विद्यार्थीको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # इजरायल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij