Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

गैँडा मृतावस्थामा फेला

गैँडा मृतावस्थामा फेला

  • 250
    SHARES
  • गैँडा मृतावस्थामा फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए ।

    उनले भने, ‘जुधेर गैँडा मरेको हो ।’ चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशंका गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij