Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी

  • 160
    SHARES
  • मन्त्रिपरिषद्को बैठक जारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’को अध्यक्षतामा बिहीबार बिहान सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ ।

    जारी बैठकमा सासमयीका विषयमा छलफल भइरहेको छ । चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij