Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

त्रिकोणात्मक सिरिज : नेपाल ४ विकेटले पराजित

त्रिकोणात्मक सिरिज : नेपाल ४ विकेटले पराजित

  • 207
    SHARES
  • त्रिकोणात्मक सिरिज  : नेपाल ४ विकेटले पराजित

    काठमाडौं । आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ ।

    उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।

  • सम्बन्धित विषय:

  • # विकेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij