Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

गणतन्त्रविरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला

गणतन्त्रविरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला

  • 226
    SHARES
  • गणतन्त्रविरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला

    चितवन । नेपाली काङ्ग्रेसका नेता डा.शशांक कोइरालाले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन ।

    आज पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे ।

    तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ । नेता कोइरालाले शहरमा जम्मा भइ हो हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij