Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं अवतरण 

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं अवतरण 

  • 198
    SHARES
  • धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं अवतरण 

    काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।

    उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको संकेत गरेपछि विमान काठमाडौं फर्किको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए ।

    प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको व्यवस्थापक मानन्धरले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij