वेबटिभी खबर
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ ।
सो सडक खण्डका केराबारीमा आज दिउँसो पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार आज बिहान खसेको पहिरो बिहान ११ वजे पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।
पुनः पहिरो खसे पछि सडक अपराह्न ३ः१५ वजेदेखि अबरुद्ध भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij