Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

माओवादी नेतृ पम्फा शोकमा

माओवादी नेतृ पम्फा शोकमा

  • 830
    SHARES
  • माओवादी नेतृ पम्फा शोकमा

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललाई मातृ शोक परेको छ । नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा सोमबार बिहान ७ बजे निजी निवास ललितपुरमा निधन भएको हो ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जली अर्पण गर्न निवासमा पुगेका छन् । उनको सोमबार नै अन्योष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij