Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु

नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु

  • 135
    SHARES
  • नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु

    बाँके । नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी(को मृत्यु भएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताए ।

    शाहका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन ।

    मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij