Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाग्मती प्रदेशसभा : आजदेखि बजेटमा छलफल

बाग्मती प्रदेशसभा : आजदेखि बजेटमा छलफल

  • 150
    SHARES
  • बाग्मती प्रदेशसभा : आजदेखि बजेटमा छलफल
    बाग्मती । बाग्मती प्रदेशसभा बैठकमा आजदेखि  आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।
     
    आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताए । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । 
     
    यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # बजेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij