Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राष्ट्रपति पौडेलद्वारा कानुनविद्हरूसँग परामर्श

राष्ट्रपति पौडेलद्वारा कानुनविद्हरूसँग परामर्श

  • 54
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा कानुनविद्हरूसँग परामर्श

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग परामर्श  गरेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा उनले संविधान तथा कानुनविद्हरूसँग परामर्श गरेका हुन् ।

    सो छलफलमा  कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij