Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

  • 133
    SHARES
  • बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले त्रिशूली नदीमा बस खसेर यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले आज सामाजिक सञ्जालमार्फत हिजो पहिरोले त्रिशूली नदीमा दुईवटा बस खसेर यात्रुहरू बेपत्ता भएकोप्रति दुःख व्यक्त गर्दै सबैलाई उद्धारमा लाग्न आग्रह गरे ।

    उनले आफू सुरक्षित हुँदै उद्धारमा लाग्न र प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरेका छन् । गए राति नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा दुई यात्रुवाहक बसलाई पहिराले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij