वेबटिभी खबर
काठमाडौं । बल्खु खोलामा एक जना पुरुषको शव फेला परेको छ । काठमाडौँ प्रहरीका अनुसार बुधबार बिहान बल्खु पुल मुनि अड्किएको अवस्थामा पुरुषको शव फेला परेको हो ।
उनी बाँके घर भइ हाल सुकुम्वासी बस्तीमा बस्दै आएका वर्ष ४५ का राम सरुप महतो रहेको प्रहरी जनाएको छ । खोलामा आएको बाडीले बगाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij