वेबटिभी खबर
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन । गत बुधबार उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका थिए ।
विश्वासको मत प्रयोजनका लागि आज ४ बजे प्रदेश सभा बैठक बस्ने भएको छ । असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए । उनले विश्वासको मत लिने अन्तिम दिन आज विश्वासको मत लिन लागेका हुन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij