वेबटिभी खबर
काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको हो ।
यसदिन राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानको प्रतिनिधिले रथको चारै दिशामा भोटो देखाउने गरिन्छ । मच्छिन्द्रनाथ रथ ललितपुरको जाउलाखेलमा पुर्याइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij