Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ

  • 105
    SHARES
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ ।

    बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयकमा बुधबार छलफल हुन लागेको हो ।

    उक्त विधेयकमाथि अहिले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले धारणा राख्दैछन् । विधेयक आजै पारित गर्ने सदनको तयारी छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij