Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ जना घाइते 

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ जना घाइते 

  • 115
    SHARES
  • मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ जना घाइते 

    काठमाडौं । तनहुँको ऐना पहारामा मर्स्याङ्दी नदीमा बस झरेर दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु भएको छ । 

    प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ । त्यसैगरी १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको उद्धारमा खटिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । 

    भारतीय नम्बर यूपी ५३ एफटी ७६२३ बस पोखराबाट काठमाडौंका लागि जाँदै गर्दा दुर्घटना भएको हो । उद्धार कार्य जारी रहेको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij