Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • 100
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ ।

    अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ९३ पैसा र बिक्री दर १३४ रूपैयाँ ५३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४९ रूपैयाँ ८९ पैसा र बिक्री दर १५० रूपैयाँ ५६ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १७६ रूपैयाँ ९६ पैसा र बिक्री दर १७७ रूपैयाँ ७५ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७३ पैसा र बिक्री दर ३६ रूपैयाँ ८९ पैसा रहेको छ ।

    मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रूपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रूपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij