Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

कोरोना भाइरसको झन् खतरनाक भेरिएन्ट आउन सक्छ: डब्ल्युएचओ

कोरोना भाइरसको झन् खतरनाक भेरिएन्ट आउन सक्छ: डब्ल्युएचओ

  • 555
    SHARES
  • कोरोना भाइरसको झन् खतरनाक भेरिएन्ट आउन सक्छ: डब्ल्युएचओ

    जेनेभा । विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिले बिहीबार विश्वमा कोरोना भाइरसका अरु खतरनाक भेरिएन्ट पनि फैलिन सक्ने र त्यसको नियन्त्रण गर्न गाह्रो हुने बताएको छ ।

    images

    संगठनका प्रमुख डा. टेड्रोस अदानोम गेब्रेयससका अनुसार कोभिड-१९ महामारी अन्त्य हुन लागेको भन्ने गलत धारणा बनाइए पनि अझै स्थिति त्यस्तो नभएको बताए ।

    यसका साथै उनले समितिले कोभिड-१९ का नयाँ र सम्भवतः धेरै खतरनाक ‘भेरिएन्ट्स अफ कन्सर्न’ आउने प्रबल सम्भावना रहेको पनि जनाएको छ । नयाँ थपिने भेरिएन्ट्सले महामारी नियन्त्रण गर्न अझ चुनौतीपूर्ण हुन सक्ने मानिएको छ । 

    डेल्टा भेरिएन्टका कारण विश्व तेस्रो लहरको सुरुवाती चरणमाः डब्ल्युएचओ डेल्टा भेरिएन्टका कारण विश्व तेस्रो लहरको सुरुवाती चरणमाः डब्ल्युएचओ कोरोना उत्पत्ति बारे अधिक जानकारी दिन चीनलाई बाध्य पार्न सकिन्नः डब्ल्युएचओ कोरोना उत्पत्ति बारे अधिक जानकारी दिन चीनलाई बाध्य पार्न सकिन्नः डब्ल्युएचओ कोरोना भाइरसको उत्पत्तिबारे अझ गहन अध्ययन जरुरी छः डब्ल्युएचओ प्रमुख कोरोना भाइरसको उत्पत्तिबारे अझ गहन अध्ययन जरुरी छः डब्ल्युएचओ प्रमुख

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology