Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 91
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर बढ्दा यूरो र बेलायती पाउण्ड घटेको छ ।

    आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ०३ पैसा र बिक्री दर १३४ रूपैयाँ ६३ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४९ रूपैयाँ १२ पैसा र बिक्री दर १४९ रूपैयाँ ७८ पैसा रहेको छ । 

    यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७७ रूपैयाँ १३ पैसा र बिक्री दर १७७ रूपैयाँ ९२ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७७ पैसा र बिक्री दर ३६ रूपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij