वेबटिभी खबर
काठमाडौं । आज आइबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३४ रूपैयाँ ४९ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रूपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९१ रूपैयाँ ४२ पैसा रहेको छ ।
यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १७ रूपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १७७ रूपैयाँ २४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४८ रूपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १४९ रूपैयाँ ०६ पैसा रहेको छ ।
त्यसैगरि, क्यानेडियन डलर एकको खरिद दर ९९ रूपैयाँ ३५ पैसा रहेको छ भने विक्रि दर ९९ रूपैयाँ ८० पैसा रहेको छ । जापानी येन एकको खरिद दर ९ रुपैया २२ पैसा रहेको छ भने विक्रि दर ९ रूपैयाँ २६ पैसा रहेको छ ।
त्यस्तै, भारतीय पैसा एकको खरिद दर १ सय ६० रुपैया रहेको छ भने विक्रि दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ३५ रूपैयाँ ८४ पैसा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij