वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रूपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रूपैयाँ ६४ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ९६ पैसा बिक्रीदर १७६ रूपैयाँ ७५ पैसा छ ।
स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रूपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ५८ रूपैयाँ १४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ २६ पैसा र बिक्रीदर ९० रूपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रूपैयाँ ०१ पैसा र बिक्रीदर ९९ रूपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ ८४ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १८ रूपैयाँ ९१ पैसा कायम छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९४ पैसा कायम भएको छ ।
थाई भाट एकको खरिददर तीन रूपैयाँ ९१ पैसा र बिक्रीदर तीन रूपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ५० पैसा र बिक्रीदर ३६ रूपैयाँ ६६ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६९ पैसा र बिक्रीदर ३० रूपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रूपैयाँ ९९ पैसा र बिक्रीदर १० रूपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३ रूपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८४ पैसा र बिक्रीदर १९ रूपैयाँ ९३ पैसा छ ।
हङकङ डलर एकको खरिददर १७ रूपैयाँ १९ पैसा र बिक्रीदर १७ रूपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रूपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४० रूपैयाँ ६४ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रूपैयाँ ६४ पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ २४ पैसा कायम भएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनियय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij