Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 93
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    जसअनुसार, आज बेलायती पाउण्ड एकको खरिद दर १७५ रूपैयाँ ९१ पैसा र बिक्री दर १७६ रूपैयाँ ७० पैसा पुगेको छ । युरो एकको खरिद दर १४८ रूपैयाँ ५६ पैसा र बिक्री दर १४९ रूपैयाँ २३ पैसा रहेको छ ।

    यस्तै, अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ०२ पैसा र बिक्री दर १३४ रूपैयाँ ६२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ३१ रूपैयाँ ०९ पैसा रहेको छ ।

    यसको साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७७ पैसा र बिक्री दर ३६ रूपैयाँ ९३ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ३५ रूपैयाँ ८६ पैसा रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij