वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रूपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यस्तै, यूरो एकको खरिददर एक सय ४७ रूपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रूपैयाँ ६२ पैसा कायम भएको छ ।
राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९५ पैसा कायम भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij