Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मुडा प्रहार गरी श्रीमान्को हत्या गर्ने श्रीमती पक्राउ   

मुडा प्रहार गरी श्रीमान्को हत्या गर्ने श्रीमती पक्राउ   

  • 586
    SHARES
  • मुडा प्रहार गरी श्रीमान्को हत्या गर्ने श्रीमती पक्राउ   

    दैलेख । मुडा प्रहार गरी आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । दैलेखको नारायण नगरपालिका-११ टाटामकु डाँडा टोल बस्ने ३२ वर्षीया सुसिला मल्ललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

    images

    सुसिलाले बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार गर्दा खगेन्द्र गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology